मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

विराटनगर/ मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–९ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। वैशाख १४ गते, डाइनिया बाट सिक्टीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेट (BR 39 H 2956) भएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी सोही स्थानका २० वर्षीय साहवन आलम गम्भीर घाइते भएका थिए। उपचारका लागि मोरङको रंगेली अस्पताल लगिएकोमा चिकित्सकले

गाँजासहित दुई सवारी साधन र तीन जना पक्राउ

विराटनगर / धनकुटा र सुनसरी जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनसहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख १५ गते राति विशेष सूचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी बिट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले धनकुटा जिल्लाको चौविसे गाउँपालिका–५ स्थित स्थानबाट ना.५ख ६१५७ नम्बरको ट्रक जाँच गर्दा

कुमाल बस्तीमा जीवनवादी कविता

विराटनगर / संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो । ‘गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियानअन्तर्गत दोस्रो शृंखलाको रूपमा आयोजित कार्यक्रममा बालबालिकासँग कविता लेखन, प्रस्तुति र प्रतिस्पर्धासमेत गरिएको थियो । कार्यक्रममा ३५ जना बालबालिकालाई कापी–कलम

बैशाख २६ गते “दुर्गेश थापा लाईभ ईन विराटनगर” भव्य रुपमा कार्यक्रम आयोजना हुदै 

विराटनगर/ नयाँ वर्ष २०८२ को अवसरमा चर्चित गायक दुर्गेश थापाको प्रस्तुतिमा विराटनगरमा भव्य सांस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गरिने भएको छ। साईभ इन्टरटेन्मेन्ट र वायरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा कार्यक्रम आगामी बैशाख २६ गते शुक्रबार, विराटनगर–८ स्थित हाटखोला खेल मैदानमा हुने भएको हो। “दुर्गेश थापा लाईभ ईन विराटनगर” नाम दिइएको यो कार्यक्रम पहिलोपटक आयोजना

विराटनगर-१२ मा जसपा समाजवादी पार्टी नेपालको प्रथम एतिहासिक वडा कमिटी अधिवेशन सम्पन्न

विराटनगर / जसपा समाजवादी पार्टी नेपाल विराटनगर वडा नं १२ को प्रथम एतिहासिक वडा कमिटी अधिवेशन २०८२ सालको बैशाख १४ गते शनिबार भव्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रमको उद्घाटन जसपा केन्द्रीय सदस्य कुन्ता राईले दीप प्रज्वलन गरी गर्नु भयो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै राईले आगामी बैशाख २९ गते मोरङमा आयोजना हुन लागेको पार्टीको

अन्तर्राष्ट्रिय सफलतापछि कुनाल कामतलाई वडा नं १२ बाट सम्मान गरिने

सरिता कर्मकार  विराटनगर / विराटनगर १२ निवासी तथा स्केट मोरङ जिल्ला अध्यक्ष सुरज कामतका छोरा, ७ वर्षीय कुनाल कामतले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण र ३ कांस्य पदक जितेर नेपाल साथै विराटनगरको शिर उच्च बनाएका छन्। कुनाल कामतले २०८१ साल असोज १ गतेदेखि असोज ८ गतेसम्म थाइल्याण्डमा आयोजना भएको स्केट

इलाममा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

इलाम / इलाम जिल्लाको माई नगरपालिका–४, सिंजालीटारमा खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ। ५२ वर्षीया भूमिका चापागाईंको बैशाख १२ गते साँझ भएको घटनामा मृत्यु भएको हो। स्थानीय ४२ वर्षीय शान्तिराम दुलालले सामान्य विवादका क्रममा चापागाईंमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेकी चापागाईंको उपचारको क्रममा बिर्तामोडस्थित बी.एण्ड.सी. अस्पतालमा निधन भएको इलाम

विराटनगरमा विषादी सेवनपछि मृत्यु, नोबेल अस्पतालमा तोडफोड र हुलदङ्गा

विराटनगर /  मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि निधन भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदङ्गा भएको छ। प्रमोद महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थाका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर

भारत–नेपाल साझेदारी सम्मेलनमा एनआईसीसीआई कोशीको सहभागिता 

विराटनगर / भारत, बिहार राज्यको पूर्णियाको विद्या विहार इन्सटिच्यूट अफ टेक्नोलोजीमा आयोजित ‘नेपाल भारत साझेदारी शिखर सम्मेलनमा नेपाल भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) कोशी प्रदेश समितिले सहभागिता जनाएको छ । संघका कोशी प्रदेश अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा एनआईसीसीआईको टोलीले सहभागिता जनाएको हो । छिमेकीसँगका सहकार्यलाई तीव्रता विषयमा आधारित सम्मेलनको आयोजना सब–हिमालयन रिसर्च इन्सटिच्यूट, नेपाल भारत

टिपरको ठक्करबाट सुन्दरहरैँचामा मोटरसाइकल चालकको मृत्यू

विराटनगर। टिपरको ठक्करले मोरङको सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि हरैँचा बजार तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएको थियो। विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले पछाडिबाट ठक्कर दिँदा चालक सुनसरीको दुहबी