त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्सको गाडी फेला

बिराटनगर । त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको यात्रुवाहक गाडी फेला परेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदी किनारमा बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स गाडी फेला परेको हो। गाडीका केही पार्टपुर्जा देखिएपछि खोजी तीव्र पारिएको थियो। उक्त

विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन

विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् । यस्तै मिडिया संयोजकमा

बिराटनगरमा किडजी स्कुलद्वारा ग्रेन्ड प्यारेन्स डे भव्य रूपमा सम्पन्न

बिराटनगर । बिराटनगर वडा नम्बर १ स्थित किडजी स्कुलमा बिहीबार ‘ग्रेन्ड प्यारेन्स डे’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अवसरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरूका हजुरबुबा तथा हजुरआमालाई विशेष रूपमा निमन्त्रणा गरिएको थियो। हजुरबुबा–हजुरआमालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा बालबालिका विद्यार्थीहरूले नेपाली तथा हिन्दी गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गर्दै उपस्थित अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरे। विद्यार्थीहरूको

कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट पुस्तकालयसहित ४ जना पुरस्कृत

विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचनालगायतका विधामा कलम चलाउने ३ जना स्रष्टा नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य

“विराटनगरमा स्वर्ण बिन्दु प्राशनप्रति बढ्दो आकर्षण

विराटनगर । राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तर्गत मासिक रुपमा ५ बर्ष मुनीका बालबालिकालाई सेवन गराईदै आएको स्वर्ण बिन्दु प्राशन कार्यक्रम आगामी पौष २१ गते पुन हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख राम प्रवोध चौधरीले जानकारी दिनुभयो । उहाँले राष्ट्रि«य कार्यक्रमको रुपमा सुरु गरेपछि यसप्रति सर्वसाधारण नागरिकाको चासो बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार यस

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ता को लाइन काटियो

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिक सम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ । विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठन वाकीँ रहेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिनुभयो । प्राधिकरणले

बिराटनगरमा ‘दे अत्तर’ पर्फियुम पसलको औपचारिक शुभारम्भ

विराटनगर। बिराटनगरस्थित जलजला चोक, धाढेवाल गल्लीमा नयाँ वर्षको अवसर पारेर ‘दे अत्तर’ नामक पर्फियुम पसल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पसलका सञ्चालक एमडी करमका अनुसार यहाँ अत्तर आफैँ उत्पादन गरी बिक्रीका लागि राखिएको छ। उनले पसलमा हाल १५० भन्दा बढी प्रकारका विभिन्न सुगन्धका अत्तरहरू उपलब्ध रहेको जानकारी दिए। नयाँ वर्षको पहिलो दिनमै पसल खुलेसँगै

सरस्वती पूजाको अवसरमा विराटनगरस्थित किडजी स्कुलमा निःशुल्क एडमिसन खुला

विराटनगर । विराटनगरमा अवस्थित किडजी स्कुलले आउँदै गरेको सरस्वती पूजाको अवसरमा निःशुल्क एडमिसन खुला गर्ने भएको छ। विशेषगरी पीजी ग्रुपमा निःशुल्क एडमिसनको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ। लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको किडजी स्कुल विराटनगर वडा नं. १ मा पीजी ग्रुपदेखि कक्षा युकेजीसम्म तथा वडा नं. ५ मा कक्षा १ देखि ५

रोडशेष डेन्टल जोन एण्ड ओरल केयर क्लिनिक र च्याम्पिएन्स कराते एकेडेमीबीच सम्झौता

बिराटनगर । विराटनगरस्थित रोडशेष डेन्टल जोन एण्ड ओरल केयर क्लिनिक र च्याम्पिएन्स कराते एकेडेमीबीच आपसी सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। पुस १५ गते आयोजित कार्यक्रममा रोडशेष डेन्टल जोन एण्ड क्लिनिकका सञ्चालक तथा दन्त रोग विशेषज्ञ डा. शेखर कुमार मण्डल र च्याम्पिएन्स कराते एकेडेमीका सञ्चालक तथा कोच सुरज कामतले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौता गरेका हुन्। कराते

पारस मल्टिस्पेसियलिटी अस्पताल र च्याम्पिएन्स कराते एकेडेमीबीच सम्झौता

बिराटनगर। विराटनगरस्थित पारस मल्टिस्पेसियलिटी अस्पताल र च्याम्पिएन्स कराते एकेडेमीबीच आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ। पुस १५ गते आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता र एकेडेमीका सञ्चालक सुरज कामतले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौता सम्पन्न गरेका हुन्। यसअघि मंसिर २० गते सम्पन्न एकेडेमीको वार्षिक उत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. सन्फिउर रहमानले