मानवता

कविता दिलकुमार घमाल, जब जात र धर्मका विभेद हटेर विश्व एउटा साझा फूलबारी बन्नेछ तब हरेकले शान्तिको सास फर्नेछन् सबैको आँखामा चम्किलो आशा भरिनेछ मानवताको शक्तिले हरेकको मन र मुटु जोडिनेछ   धर्मका नाममा लड्न नपर्ने जातका नाममा भेदभाव नगर्नुपर्ने हामी सबै एकै मूलका हामी सबै एकै धर्तीका हामी सबै एकै आकाशका सपना र आशाका

रामनवमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

विराटनगर /सरकारले यस वर्षको रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्। बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय

‘अञ्जिला’ हेर्न विद्यार्थीहरूको हलमा भिड

काठमाडौँ / राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न स्कुले विद्यार्थीहरूको ठूलो सहभागिता देखिएको छ। गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले प्रेरणात्मक सन्देश दिने भएकाले विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई हलसम्म पुर्याएका छन्। सोमबार दरबारमार्गस्थित क्युएफएक्स हलमा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका ३६०

विराटनगरमा पाँचदिने श्रीराधाकृष्ण रासलीला सुरु

विराटनगर /  भगवान श्रीराधाकृष्णको चरित्रमा आधारित पाँचदिने रासलीला मंगलबार साँझ विराटनगरको अतिथि सदनमा सुरु भएको छ। हैदराबादका त्रिदण्डी चिन्न जियर स्वामी र कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा प्रदेश प्रमुख खापुङ्गले धर्म र संस्कृति व्यक्ति तथा समुदायको पहिचान भएको बताउँदै, समाजका सबै संस्कृतिहरू समानरूपमा फस्टाए मात्र राष्ट्र समग्र

बिरामी लिएर विराटनगरतर्फ आइरहेको एम्बुलेन्स दुर्घटना

विराटनगर। झापाबाट बिरामी लिएर विराटनगरतर्फ आइरहेको एम्बुलेन्स बुधबार बिहान दुर्घटना भएको छ। दमक नगरपालिका–५ मा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पातालबाट बिरामी लिएर आउँदै गरेको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाईडरमा ठोक्किएको प्रहरीले जनाएको

वातावरण जोगाउँदै स्वदेशी ऊर्जाबाट विद्युतीय चुलो प्रयोगमा जोड

विराटनगर। स्वास्थ्य र वातावण जोगाउने अनि स्वदेशी ऊर्जा खपत गर्ने उद्देश्यले विद्युतीय चुलो महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन्। यस्तो चुलो प्रयोगमा सचेतनामूलक कार्यक्रम गरेर सहयोग समेत गर्ने अभियान चलाइएको छ। यसका लागि सरोकारवाला संस्था, विभिन्न तहका सरकारहरु, सामाजिक संस्था तथा उपभोक्ताबीच समन्वय अझ वृद्धि गरिनुपर्नेमा जोड दिइएको छ। विराटनगरमा आयोजित विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक

रङ्गेलीमा छोराको चक्कु प्रहारबाट बुवा गम्भीर घाइते

रङ्गेली / मोरङ्गको रङ्गेलीमा छोराद्वारा चक्कु प्रहार गरी बुवा गम्भीर घाइते भएका छन्। रङ्गेली–७ स्थित भाँडाकुँडाको पसल सञ्चालन गर्दै आएका चन्दन चौधरीलाई उनका ठूलो छोरा अशोक चौधरीले भान्सामा प्रयोग हुने चक्कु प्रहार गर्दा चन्दन गम्भीर घाइते भएका छन्। अशोकले सोमबार दिउँसो करिब ४:०० बजे आफ्नै पसल अगाडि बाटोमै खुलेआम सो घटना घटाएका हुन्। घटनाका क्रममा

बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो । जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र

मोरङको कदमाहा गाउँमा भीषण आगलागी, तीन वर्षीय बालिकाको ज्यान गयो

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका-६ र ७, कदमाहा गाउँ मा भीषण आगलागी हुँदा तीन वर्षीय बालिकाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार, मो. हनिफकी छोरी रेश्मा (३ वर्ष) को आगोले जलेर घटनास्थलमै निधन भएको छ। आगलागीमा १२ घर परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय बासिन्दाका अनुसार सम्पूर्ण घरधुरी खरानीमा परिणत भएको छ, जसले

कार्यस्थलमा महिला हिंसा अन्त्य र श्रमिक अधिकार सुनिश्चित गर्न ७ बुँदे ध्यानाकर्षण

विराटनगर / असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको हक, अधिकार र सुरक्षाको विषयलाई लिएर “महिला श्रमिक सवालमा अधिकार र पहिचानका लागि अभियान” नामक नागरिक सञ्जालले तीनै तहका सरकारहरूलाई ७ बुँदे मागसहित ध्यानाकर्षण गराएको छ। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मोरङ जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकामा एकैदिन बुझाइएको ध्यानाकर्षण पत्रमार्फत कार्यस्थलमा हुने महिला हिंसा,