विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनलमा दुवै टिम पहिलो पटक मिल्स गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । दुवै टिम प्रतियोगितामा भाग लिएको पहिलो पटक फाइलनमा पुगेका
विराटनगर / साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी
काठमाडौं / नेपाली चलचित्र ‘होस्टेल ३’ ले घरेलु बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको यो फिल्मले ठूला ब्यानर र ठूला स्टारका फिल्मलाई समेत कमाइमा चुनौती दिएको छ। सशान कँडेल ‘सन्तोष’ द्वारा निर्देशित यो फिल्मले तेस्रो सप्ताहन्तसम्म ४ करोड रुपैयाँको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस
सुनसरी / सुनसरीमा विद्यार्थी बोकेको स्कुल बस नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका छन्। बिहीबार दिउँसो साढे ४ बजे, सुनसरी गढी गाउँपालिका-४ मा रहेको शोभा जेनियल इङ्लिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहा स्थित चिमडी औराबनी भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो। विद्यार्थीलाई घर पुर्याउने क्रममा बस तीव्र गतिका कारण नहरमा खस्दा १४
भद्रपुर / झापाको भद्रपुर नाकाबाट ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल नेपालले एक युवकलाई पक्राउ गरेको छ। बिहीबार दिउँसो ३:४० बजे, सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले भद्रपुर नगरपालिका-४, डाँगीबारी क्षेत्रबाट २१ वर्षीय सुन्दर सिवालाई नियन्त्रणमा लिएको हो। उनी तेह्रथुमको आठराई गाउँपालिका-५ निवासी हुन् र हाल झापा कनकाई नगरपालिका-५, दुर्गापुरमा बसोबास गर्दै आएका
विराटनगर /इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स कर्पोरेसन (पहिले ट्विटर) ले भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ। अभिव्यक्ति स्वतन्त्रताविरुद्ध कदम चाल्न सरकारलाई बाध्य पारिएको भन्दै कम्पनीले मार्च ५ मा बैंगलुरुस्थित कर्णाटक उच्च अदालतमा निवेदन दर्ता गराएको हो। एक्स कर्पोरेसनले भारत सरकारको सामग्री हटाउने आदेश असंवैधानिक रहेको बताउँदै, उक्त आदेश खारेज हुनुपर्ने माग गरेको
कैलाली /कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका १०० भन्दा बढी विदेशी नागरिकलाई प्रशासनले २४ घण्टाभित्र क्षेत्र खाली गर्न आदेश दिएको छ। भारत, अमेरिका, चीनलगायत विभिन्न देशका नागरिक ‘रेन्बो फेमिली ग्यादरिङ’ समूहको रूपमा करीब एक हप्ता अघि जंगल क्षेत्रमा पुगेका थिए। सरकारी अनुमति बिना वन क्षेत्रमा अस्वाभाविक गतिविधि गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला
जनकपुरधाम/ सिरहाको औरही गाउँपालिका-५ मा दलित परिवारको घर भत्काइएको घटनामा विवाद उत्पन्न भएको छ। आगामी चैत १७ गतेबाट सुरु हुन लागेको विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर भत्काइएको हो। पीडित परिवारका अनुसार, दलित परिवारको घर महायज्ञ स्थलमा बस्न नहुने भन्दै घर भत्काइएको बताइएको छ। अनिता मरिक (डोम), दीपककी श्रीमती, ले भने कि महायज्ञको
काठमाडौं / देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ। बिहान ८ बजेदेखि २,०७९ परीक्षा केन्द्रहरूमा एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएको यस वर्षको एसईईमा गत वर्षको तुलनामा ४९ हजार २८६ जना बढी विद्यार्थी सहभागी छन्। गत वर्ष ४ लाख
काठमाडौं /काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको युरो र डलर प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। सोमबार राति ११ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले टोखाबाट यो रकम बरामद गरेको थियो। रसुवागढी हुँदै चीन पठाउन लागिएको आशंकासहित प्रहरीले अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोकका ट्रक चालकले फल्स बटम (गुप्त