विराटनगर । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कनकाई नगरपालिका–१, खहरे खोलाका ३७ वर्षीय पंकज माझीले शनिबार (भदौ ७) बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा ज्यान गुमाएका हुन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन टोली खटिएको इलाका प्रहरी कार्यालय अनारमनीका
विराटनगर । चितवनमा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको छ। शनिबार (भदौ ७ गते) भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ निवासी ३६ वर्षीया महिलाको निधन भएको हो। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार ती महिला भदौ ४ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनी स्क्रब टाइफससँगै छारे रोगबाट पनि पीडित थिइन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका
विराटनगर । झापामा शुक्रबार बिहान दुई अलग–अलग घटनामा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट अर्का एकजनाको मृत्यु भएको हो। कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीले खोलामा
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ ,राष्ट्रिय सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरको आयोजनामा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशकी राज्य मन्त्री सृजना राई रहनु भएको थियो। त्यस्तै संविधानसभा सदस्य यशोधा अधिकारी, समाजसेवी राधा ढकाल लगायत अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। राज्यमन्त्री राईले
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गर्न लागेको छ। आगामी भाद्र ८ गतेदेखि सुरु हुने रजत महोत्सवका क्रममा अस्पतालले बिरामीलाई विभिन्न सहुलियत प्रदान गर्ने र सामाजिक–स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। अस्पतालका संस्थापक एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र विष्ट र अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन
सुनसरी । सुनसरीका युवा सामाजिक अभियन्ता पुष्प चौधरीको सडक दुर्घटनामा निधन भएको छ। बर्जु गाउँपालिका–६ निवासी चौधरीको बुधबार भएको दुर्घटनामा ज्यान गएको हो। सुनसरीमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेका चौधरी थारू राजनीतिज्ञहरूसँग नजिक रहँदै आएका थिए। विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा उनको उपस्थिती र सक्रियताले उनलाई लोकप्रिय युवा अभियन्ता बनाएको थियो। थारू अगुवाहरूले चौधरीको
विराटनगर । हिन्दु धर्म संस्कृति संरक्षण र जगेर्ना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ मोरङ शाखाका महिला पत्रकारहरूले हरितालिका तीज पर्व उत्सवपूर्वक मनाएका छन्। मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा महिला पत्रकारहरूले तीजका गीतमा रमाउँदै विभिन्न नृत्य प्रस्तुत गरेका थिए। महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकका अनुसार हिन्दु धर्म संस्कृति जगेर्ना गर्ने र महिला पत्रकारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले कार्यक्रम
विराटनगर । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–११ सुकुम्वासी टोलस्थित भाडाको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, सोही स्थानका ४४ वर्षीय सेतेलाल गोङवा
विराटनगर । मोरङको लेटाङमा चिसाङ खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लेटाङ नगरपालिका–१, अमलबोटेका ७४ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२, किराँतचोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङ रहेका छन्। बुधबार साँझ लेटाङ बजारबाट घर फर्किने क्रममा लेटाङ–६, लामिटारस्थित बगुवा भन्ने ठाउँमा खोलो तर्ने प्रयास गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। जिल्ला
विराटनगर । जिल्लामा डेंगी संक्रमण क्रमशः बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेका छन्। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म जिल्लामा सात जनामा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई तथा मेलौली र पाटन नगरपालिकामा एक–एक जना रहेका छन्। संक्रमण पुष्टि भएपछि