विराटनगर ।झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर र गाँजासहित ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। त्यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३
विराटनगर/आजभोलि दाँतमा किरा लाग्ने समस्या सामान्य भइसकेको छ। यसलाई दन्त चिकित्सकहरू क्याभिटी भनेर पनि चिन्छन्। हामीले दैनिक खानेकुरा खाएपछि राम्रोसँग मुख सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या बढ्छ। यो समस्या विशेष गरी बच्चाहरूमा बढी देखिन्छ। किनकि बच्चाहरूले मिठाई, चकलेट जस्ता चिपचिपा खानेकुरा बढी खाने गर्छन् जसले दाँतमा किरा लाग्नलाई प्रोत्साहित गर्छ दन्त रोग विषेशज्ञ डा.
विराटनगर । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य भनेको सगरमाथाको सफल आरोहण रहेको छ। सुमन राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय रहँदै
विराटनगर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज आफ्नो ६७ औँ वार्षिकोत्सव मनाउँदैछ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी–३ डाकोटा विमानबाट व्यावसायिक सेवा सुरु गरेको थियो। हाल निगमसँग दुई थान वाइडबडी ए–३३०–२०० र दुई थान न्यारोबडी ए–३२० सिरिजका विमानमार्फत भारत, हङकङ, मलेसिया, थाइल्याण्ड, जापान, कतार,
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा निगमले मंगलबार (असार १८) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य प्रति लिटर ५ रुपैयाँले बढाइएको छ। यस्तै, डिजेल र मट्टितेलमा ४ रुपैयाँको वृद्धि
विराटनगर । रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम विराटनगरमा सुरु भएको छ । संघीय सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्नुभयो । वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी तथा न्यायमा सहजीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा बुझाइमा एकरुपता रहोस्
विराटनगर । नेपाल महिला फुटबल टोलीले एएफसी एसियन कप छनोटको पहिलो खेलमा ऐतिहासिक जित हात पारेको छ। आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको समूह ‘एफ’ अन्तर्गतको खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनले खेलको ८८औँ
विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, महानगरका विभिन्न महाशाखा, शाखा प्रमुखका साथै कर्मचारीलगायतको उपस्थितिमा महानगरको हलमा आयोजित सभामा निवङ्गत कार्यपालिका सदस्य साहका विषयमा चर्चा गरिएको थियो । मेयर कोइरालाले
विराटनगर। विराटनगरस्थित डीपीएस स्कूलको आयोजना तथा मोरङ स्केट एसोसिएसनको संयोजनमा सम्पन्न ११औं भारत–नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा नेपालले सर्वाधिक पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले प्रतियोगितामा २८ स्वर्ण, १० रजत र १२ काँस्य पदक जित्दै पहिलो स्थान हात पार्यो। भारतले २२ स्वर्ण, १ रजत र ६ काँस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो भने भारतकै
विराटनगर। पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लाबाट प्रहरीले विभिन्न प्रकारका लागू औषधसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार १४ गते विभिन्न स्थानमा गरिएको अपरेशनबाट ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, ट्रामाडोल र नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको हो। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितमा प्रहरी चौकी भरौलको टोलीले चेकजाँचका क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारबाट