सुनसरी । सुनसरीका युवा सामाजिक अभियन्ता पुष्प चौधरीको सडक दुर्घटनामा निधन भएको छ। बर्जु गाउँपालिका–६ निवासी चौधरीको बुधबार भएको दुर्घटनामा ज्यान गएको हो। सुनसरीमा सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहेका चौधरी थारू राजनीतिज्ञहरूसँग नजिक रहँदै आएका थिए। विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा उनको उपस्थिती र सक्रियताले उनलाई लोकप्रिय युवा अभियन्ता बनाएको थियो। थारू अगुवाहरूले चौधरीको
विराटनगर । हिन्दु धर्म संस्कृति संरक्षण र जगेर्ना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ मोरङ शाखाका महिला पत्रकारहरूले हरितालिका तीज पर्व उत्सवपूर्वक मनाएका छन्। मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा महिला पत्रकारहरूले तीजका गीतमा रमाउँदै विभिन्न नृत्य प्रस्तुत गरेका थिए। महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकका अनुसार हिन्दु धर्म संस्कृति जगेर्ना गर्ने र महिला पत्रकारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले कार्यक्रम
विराटनगर । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–११ सुकुम्वासी टोलस्थित भाडाको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, सोही स्थानका ४४ वर्षीय सेतेलाल गोङवा
विराटनगर । मोरङको लेटाङमा चिसाङ खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लेटाङ नगरपालिका–१, अमलबोटेका ७४ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२, किराँतचोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङ रहेका छन्। बुधबार साँझ लेटाङ बजारबाट घर फर्किने क्रममा लेटाङ–६, लामिटारस्थित बगुवा भन्ने ठाउँमा खोलो तर्ने प्रयास गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। जिल्ला
विराटनगर । जिल्लामा डेंगी संक्रमण क्रमशः बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेका छन्। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म जिल्लामा सात जनामा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई तथा मेलौली र पाटन नगरपालिकामा एक–एक जना रहेका छन्। संक्रमण पुष्टि भएपछि
विराटनगर । हिन्दू नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भइन् । उनले तीजलाई केवल नाचगान र दरमा सीमित नराखी यसलाई महिलाहरूको आत्मस्फूर्त भावनात्मक अभिव्यक्ति र आत्मबल वृद्धि गर्ने पर्वको
विराटनगर । इजरायली सेनाले गाजा पट्टीमा जारी युद्धलाई अझ तिव्र बनाउन तयारी गरेको छ। सैन्य नेतृत्वले गाजाको सबैभन्दा सघन जनसंख्या भएका भागहरूमा अपरेशनको नयाँ चरणलाई स्वीकृति दिएको एक वरिष्ठ अधिकारीले बताएका छन्। यो अपरेशन मुख्यत: गाजा सहरका ती क्षेत्रमा केन्द्रित हुनेछ, जहाँ इजरायली सेना अझै प्रवेश गरेको छैन र जहाँ हमास अझै सक्रिय रहेको अनुमान
विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने निरन्तर जारी छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखिएको
विराटनगर ।नेपाली बजारमा मंगलबार (भदौ ३) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार (भदौ २) सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो। यस्तै, चाँदीको
विराटनगर । हरेक वर्ष अगस्ट १९ का दिन मनाइने ‘विश्व फोटोग्राफी दिवस’ आज विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। फोटोग्राफीमा रुचि राख्नेहरूलाई प्रोत्साहन गर्ने र यसलाई व्यवसायिक रूपमा अंगीकार गरेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ। संसारको पहिलो तस्वीर सन् १८२६ मा फ्रान्सका जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफी प्रविधि प्रयोग गरी खिचेका थिए। त्यतिबेला एउटा तस्वीर