विराटनगर । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मंगलबार राति विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार ४१ वर्षीय दीपक चन्दलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र
विराटनगर। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गएराति आएको पहिरोले एक घर पुरिँदा चारजना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घरमा पहिरो खस्दा उनीसहित उनकी श्रीमती ठगमाया कटुवाल, छोरा जगत् कटुवाल र छोरी सम्झना कटुवाल घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिएका छन् । स्थानीयका अनुसार पहिरो घरमाथिको कुलो थुनिएर आएको पानीको दबाबका कारण खसेको हो
विराटनगर । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको चपेटामा परेर एक तीन वर्षीय बालकको ज्यान गएको छ। गढी गाउँपालिका–६ मा मंगलबार अपराह्न भएको दुर्घटनामा गढी–३ छिटाहा निवासी तीन वर्षीय आयुष उराउको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले बालकलाई
विराटनगर । विराटनगर महानगरपालिका वडा नंं ८ ले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै आएको छ । वडा कार्यालयले गत वर्षदेखि जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरु गरेको हो । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निशुल्क उपलब्ध गराएका औषधीहरुबारे जानकारी दिने र जेष्ठ नागरिकको अवस्थाहेरि स्वास्थ्य सामग्रीहरु पनि
विराटनगर ।झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर र गाँजासहित ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। त्यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३
विराटनगर । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य भनेको सगरमाथाको सफल आरोहण रहेको छ। सुमन राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय रहँदै
विराटनगर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज आफ्नो ६७ औँ वार्षिकोत्सव मनाउँदैछ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी–३ डाकोटा विमानबाट व्यावसायिक सेवा सुरु गरेको थियो। हाल निगमसँग दुई थान वाइडबडी ए–३३०–२०० र दुई थान न्यारोबडी ए–३२० सिरिजका विमानमार्फत भारत, हङकङ, मलेसिया, थाइल्याण्ड, जापान, कतार,
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा निगमले मंगलबार (असार १८) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य प्रति लिटर ५ रुपैयाँले बढाइएको छ। यस्तै, डिजेल र मट्टितेलमा ४ रुपैयाँको वृद्धि
विराटनगर । रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम विराटनगरमा सुरु भएको छ । संघीय सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्नुभयो । वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी तथा न्यायमा सहजीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा बुझाइमा एकरुपता रहोस्
विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, महानगरका विभिन्न महाशाखा, शाखा प्रमुखका साथै कर्मचारीलगायतको उपस्थितिमा महानगरको हलमा आयोजित सभामा निवङ्गत कार्यपालिका सदस्य साहका विषयमा चर्चा गरिएको थियो । मेयर कोइरालाले