विराटनगर / श्री नवदुर्गा मन्दिर सेवा समितिले यस वर्षको बिजया दशमीको अवसरमा दुई दिने विशेष कार्यक्रमको आयोजना गरेको छ। “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ आयोजित यो कार्यक्रम विराटनगर-१२ स्थित बखरीमा रहेको श्री नवदुर्गा मन्दिर प्राङ्गणमा भईरहेको छ। कार्यक्रम असोज २५ र २६ गते बेलुकी ४:०० बजेदेखि सञ्चालन भईरहेको जनाइएको छ। यस अवसरमा
मोरङ,१९ असोज ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई आज यहाँ सम्मान गरिएको छ। मन्त्री मगरलाई इलामेली समाज मोरबद्वारा आज यहाँ आयोजित वडा दशैं , नेपाल सम्वत, छठ लगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान एवं सम्मान र पुस्तक विमोचन कार्यक्रममा सम्मान गरिएको हो । सो अवसरमा मन्त्री मगरले इलाम जिल्लाबाट अन्य क्षेत्रमा
नेकपा एमालेले मुलुककलाई राजनीतिक निकास दिने –संस्थापक मुख्यमन्त्री राई मोरङ,१९ असोज ः कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज शेरधन राईले एमालेले मुलुकलाई राजनीतिक निकास दिने बताउनु भएको छ। नेकपा एमाले महानगरद्वारा आज यहाँ आयोजित वडा दशै, तिहार, नेपाल सम्बत, छठ लगायत पर्वको उपलक्ष्यमा शुभकामना एवं चियापान कार्यक्रममा उहाँले पार्टी बलियो भएमा
बिराटनगर असोज १९ गते | मत्स्य देशका राजा विराट महाभारतकालदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन् । यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो । जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर (हुकाहुकी)
मोरङ,११ असोज ः कोशी प्रदेश योजना आयोगका नव नियुक्त सदस्यद्वय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शपथ ग्रहण गर्नु भएको छ। कोशी प्रदेश मन्त्रिपरिषदको असोज १० गतेको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका –४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको
स्वर्गीय बहादुरचन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण नेपालको पुर्वि भुभागमा बसोवास गर्ने राजवंशी जातिहरुको बाक्लो बसोवास रहेको छ । पुर्वि भुभागमा बस्ने झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी, जनजातिहरु नेपालको विकासको कममा ऐतिहासिक योगदान रहेको छ । विद्मालय, ग्रमथान, स्वास्थय चौकी, निमावि स्कुल, डोमालाल राजवंशी रङशाला तथा देश र जनताको लागि हरकदममा सहयोग
निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने –मुख्यमन्त्री कार्की (रासस) मोरङ,२७ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनु भएको छ। नेपाल उद्योग व्यापार महासंघ कोशीद्वारा आज मोरबको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र
प्रदेश प्रमुख खापुङ्ग समक्ष –प्रदेश लोक सेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण मोरब,१६ भदौ ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०÷८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ। प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०÷८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु
झापा, व्यवसायीको सहजताका लागि भन्दै गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ । बिर्तामोड उद्याोग वाणिज्य संघले संघको कार्यालयमा शनिवारबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल
१५ भदौ ः मधेशी समुदायको अधिकार र राजनीतिक नेतृत्व प्राप्त गर्न लागि एकताबद्धढङ्गले कार्य गर्नु पर्ने सुझाव सहभागीहरुले दिएका छन् । मैथिली एशेसिएशन विराटनगरद्वारा आज यहाँ आयोजित मधेशी बुद्धिजीवी वैचारिक मन्थन कार्यक्रम “भविष्यक २५ वर्ष – मैथिलीक स्वर्णिम लक्ष्य“ विषयक गोष्ठीमा सहभागीहरुले मधेशी वुद्धिजीवी एवं विभित्र दलमा आवद्ध मैथिली समुदायका नेताहरुले मधेशी समुदायलाई सामाजिक, राजनीतिक