विराटनगर । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेको आशंका गरिएको छ। जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका काभ्रे पनौती–१२ गागलका सन्तबहादुर तामाङले श्रीमती मनीषा घेवा तामाङलाई हत्या गरी घर नजिकैको बारीमा गाडेको अवस्थामा शव फेला परेको हो। शव भेटिएको पनौती–१२ का वडाध्यक्ष जयराम केसीले जानकारी दिएका छन्। करिब ३०
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार कार्कीले गाउँपालिकामा सम्पन्न सडक स्तरोन्नति र निर्माण योजनाको अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा टोली खटिएको थियो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले सेवाग्राहीसँग सो घुस रकम
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–८, हाटखोला सडक खण्डबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीका अनुसार शंकास्पद सवारी साधन भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो। प्रदेश–१–०२–००१ च १६६६ नम्बरको सिल्भर रंगको कारमा लोड गरिएको अवस्थामा ५ सय ३८ किलो गाँजा फेला परेको
विराटनगर। जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँच पुरुष र दुई महिला रहेका छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार काठमाडौंको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका ती कैदीलाई नियन्त्रणमा लिइएको हो। सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाका अनुसार भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछिको परिस्थितिमा एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ७०५ जना नियन्त्रणमा परेका हुन् भने बाँकीको खोजीकार्य जारी छ। भदौ
विराटनगर । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–११ सुकुम्वासी टोलस्थित भाडाको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, सोही स्थानका ४४ वर्षीय सेतेलाल गोङवा
विराटनगर । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सोमबार राति भएको गोली प्रहार घटनामा संलग्न हरिपुर्वा–५ का २६ वर्षीय धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हरिपुर्वा–६ का ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए। टाउकोमा गोली लागेर गम्भीर घाइते
विराटनगर।सुनसरी र मोरङका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले भदौ १ गते धरान उप-महानगरपालिका–२० स्थित जंगलबाट ७२ किलोग्राम गाँजा बरामद गरेको हो। सो क्रममा धरान–२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको
विराटनगर । सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। मृतक धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीय छोरा फैजान शेख रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार, बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको स्कुल बसको ढोकाबाट लडेर फैजान
विराटनगर । भारतबाट नक्कली नोट ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। उनीहरू कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन्। दुवै जना लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा