डा. दिलीप कुमार यादवलाई “JNHRC Best Research Paper Award 2024” प्रदान

विराटनगर/ नेपाल जनस्वास्थ्य संघ (नेफा) का आजीवन सदस्य तथा केन्द्रीय समितिका वर्तमान सदस्य, साथै विराटनगर महानगरपालिकामा कार्यरत डा. दिलीपकुमार यादव नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) द्वारा आयोजित “११औँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन” मा प्रस्तुत गर्नुभएको अनुसन्धानपत्र “मातृ तथा नवजात शिशुका कारक तत्वहरू र नवजात शिशु मृत्युदरबीचको सम्बन्ध: नेपालका चुनिएका अस्पतालहरूमा गरिएको भावी

कोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका–१६ बालग्राम निवासी ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका छन्। उनीहरू बैशाख ८ गते बिहान करिब पौने ९ बजे बराहक्षेत्र मन्दिर नजिकै कोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। घटनाबारे जानकारी

विराटनगर महानगरद्वारा विराट सीप विकास केन्द्र सञ्चालन, बजारको मागअनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य 

विराटनगर / विराटनगर महानगरपालिकाले निजीसँगको सहकार्यमा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ । त्यसका लागि महानगरले उद्योग संगठन मोरङसँगको सहकार्यमा विराट सीप विकास केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिनेछ । केन्द्रको मेयर नागेश कोइरालाले आइतबार एक समारोहका बीच शुभारम्भ गरे । तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबक्सको स्कुलमा ५

ताप्लेजुङमा बोलेरो जिपमा करेन्ट लागेर आगलागी : ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका–१० काफ्लेपाटी सडकखण्डमा सोमबार बिहान बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। फुङलिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा मन्दिर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, सडकमा लत्रिएको विद्युत् तार गाडीमा

‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अन्जिला उत्कृस्ट सिनेमा,जितु र केकी उत्कृस्ट अभिनेता अभिनेत्री 

काठमाडौंँ । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाई साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् । गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत बैशाख ४ बिहिबारबाट सुरु भई

सीप भएको व्यक्ति जहाँ पनि बिक्न सक्छ ः मेयर कोइराला

विराटनगर/  गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको

जेनिथ इन्टरनेशनल कलेजद्वारा विद्यार्थीको विदाई   

विराटनगर/ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविए २०२० ब्याजका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले एक समारोहको आयोजना गरेर आठौं सेमेस्टरका विद्यार्थीहरुको विदाई गरेको हो । विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, कार्यकारी सञ्चालक सीए अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ, कलेजका शिक्षक सरोज पोखरेल,

कक्षा १२ को परीक्षा अन्योलमा, आन्दोलन फिर्ता नभए स्थगन हुने संकेत

काठमाडौं / आन्दोलनरत शिक्षकहरूले आन्दोलन फिर्ता नगरेमा कक्षा १२ को परीक्षा स्थगन हुने अवस्था सिर्जना भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबारसम्म पनि विद्यालय नखुले र शिक्षकहरूले केन्द्रमा प्रवेश नगरे परीक्षा सञ्चालन असम्भव हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा लिन बोर्ड पूर्ण रूपमा तयार भए पनि परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने शिक्षकहरू केन्द्रमा

गाँजा सहितको कार नियन्त्रणमा, चालक फरार

सुनसरी/सुनसरीको दुहबी नगरपालिका–४ स्थित मालहट्टी क्षेत्रबाट प्रहरीले ११६ किलोग्राम गाँजासहित एक कार नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले वैशाख ६ गते बेलुका चेकजाँचको क्रममा बा ७ च ९२६३ नम्बरको मारुति कारको डिक्कीमा लुकाइ राखिएको अवस्थामा चारवटा जेब्रा झोलाभित्र उक्त गाँजा बरामद गरेको हो। गाँजा ओसारपसारमा प्रयोग भएको कार

संखुवासभा र विराटनगरमा लागूऔषधसहित चार जना पक्राउ

विराटनगर/ संखुवासभा र मोरङ जिल्लामा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार विशेष सूचनाका आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका–४ स्थितबाट तीन जनालाई अफिमसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका–६ का देवेन्द्र थापा