निःशुल्क स्वास्थ्य सिविर संचालन

विराटनगर। १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । बुधबार मोरङको रंगेली नगरपालिका-९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा

बलरामा आइसिटी ल्याबको उदघाटन

सर्लाही । सर्लाहीको बलरा नगरपालिका वडा न. ५ हरिजनटोल स्थित सामुदायिक प्राथमिक विधालयमा स्थापना गरिएको आइसिटी ल्यावको उदघाटन गरिएको छ । बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले ६ लाख ५० हजारको लागतमा स्थापना गरिएको आईसिटी ल्याबको एक कार्यक्रमको बिच उदघाटन गरेको विद्यालयको प्रअ शैलेन्द्र यादवले जानकारी दिए । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुशवाहाले प्रविधिमैत्री विधालय

चन्द्रनगर गापा अध्यक्ष महतो फेरी एक्शनमा, सबै विद्यालय तथा कार्यलयमा लगाए ई–हाजिरी

सर्लाही । सर्लाहीको प्राकृतिक रुपमा निर्मित नाढीमन तालले प्रख्यात स्थानिय तह चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो फेरि एक्सनमा देखिएको छ । उहाँ गाउँपालिकामा निर्वाचित भएपछि गापा भित्रका विकास निर्माणका योजना, विधालय, वडा कार्यलय, स्वास्थ चौकी लगायतका मातहतका कार्यलयमा छडके अनुगमन गरि नियम विपरीत कार्यलाई यथाशिघ्र बन्द गर्न र गराउन ठाडो निर्देशन दिएर आम नागरिकबाट प्रशंसा

मोरङका दलित छात्राको पढाईमा प्रोत्साहन गर्दै शान्ति समाज

मोरङ, २६ माघ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न

तराईमा हाहाकार पहाडमा फालमफाल

विराटनगर । सुनसरी ,मोरङ र झापाका किसानहरुले समयमा मल पाउन सकेका छैनन। नेपालमा संघियता आइ सके पछि अहिले केहि विषयहरुमा केन्द्रिकृत भएको कारण समस्या भएको हो। सरकारले किसानलाई चाहिने मल खाद उपलब्ध गराउनु पर्नेमा प्रदेश १ मा रहेको तीन जिल्लामा मलको समस्या कायमै रहेको छ। संघिय सरकारले प्रदेश तहमा मल खादको कोटा निर्धारण गर्दै जिल्लामा

नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने:कांग्रेसका सांसद गगन कुमार थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन‍्। उनले एमालेको उम्मेदवार राष्ट्रपति भए त्यो ‘ सम्मानीय कठपुतली राष्ट्रपति’बन्ने टिप्पणी गरे। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले हिजोको राष्ट्रिपतिका कारण फेरि एमालेको उम्मेदवार राष्ट्रपति बने संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको

सेयर बजारमा फरि करेक्सन आए

काठमाडौं। सेयर बजारमा फरि करेक्सन आएको छ। कारोबारको अघिल्‍लो दिन मंगलबार ७६अंक बढिले बढेको बजारमा आज ७.१३ अंकले करेक्सन आएको हो। सेयर बजार ओरालो लागेपनि कारोबार रकममा भने सामान्य वृद्धि आएको छ। यसदिन २५७ कम्पनीको १ करोड ५ हजार २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ लाख ८१७ रूपैयाँमा खरिदबिक्री

राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसे

दाङ। राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ४ मत खसेको छ। दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा ३ सय ४ जनाले मतदान गरेका हुन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका प्रदेश निर्वाचन

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने

काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको

सुनको मूल्य प्रतितोला २ सयले बढे

विराटनगर। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ।